८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

पुनर्निर्माणको अवस्था नियाल्न प्रधानमन्त्री ओली वसन्तपुरमा, नक्सा हेरेर चित्त बुझाए (फोटोफिचर)

१२ वैशाख, काठमाडाैँ । विनाशकारी भूकम्पको चार वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले वसन्तपुरस्थित हनुमानढोका परिसर, त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिरलगायतका सम्पदाहरुको अवलोकन गरे । प्रधननमन्त्रीले अवलोकनसँगै पुनर्निमाणको काम चाँडो सक्न सम्बन्धित अधिकारीलाइ निर्देशन दिए । उनले सम्पदा पुननिर्माणमा विवाद गर्न नहुने समेत बताए । उनले पुनर्निमार्णको तीव्रता हेर्न नपाए पनि सम्पदाहरूको पुनर्निर्माण हुँदै गरेका सम्पताको नक्सा घोत्लिएर हेरेका थिए ।

प्रकाशित मिति : 14:59