११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

नेकपा एमालेको प्रमुख सचेतकमा खगराज अधिकारी

२१ चैत, काठमाडौँ । नेकपा एमाले संसदीय प्रमुख सचेतकमा पूर्वमन्त्री खगराज अधिकारी चयन भएका छन । एमाले संसदीय दलको आज बसेको बैठकले पूर्वमन्त्री अधिकारीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

अधिकारीलाई प्रमुख सचेतक बनाउन दलको बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेका थिए । ओलीको प्रस्ताव सर्वसम्मतिले पास भएको थियो ।

यो पनि पढ्नुहोस्

–एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

–नेकपा एमालेको सचेतकमा शान्ता चौधरी

प्रकाशित मिति : April 4, 2018 at 4:06 pm