९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

रुपन्देहीबाट विप्लव समूहकी नेत्री कल्पना सुवेदी पक्राउ

११ वैशाख, बुटवल । रुपन्देहीबाट विप्लव समूहकी नेत्री  कल्पना सुवेदी पक्राउ परेकी छन् । सुवेदी सरकारद्वारा प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य हुन् । रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत  रहेकी सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्रेको हो ।

पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखिएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : April 24, 2019 at 10:55 am