१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

लाभांश पारित गर्दै रिज लाइन इनर्जीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

https://www.muktinathbank.com.np/online/loan-application

१३ मंसिर, काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष डा. बसन्त गिरीको अध्यक्षतामा गत कात्तिक १७ गते ललितपुरस्थित कुपण्डोल ब्याङ्क्वेटमा सम्पन्न सभाले नगद लाभांश वितरणसहित विभिन्न साधारण तथा विशेष प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ सम्मको मुनाफाबाट कम्पनीको चुक्ता पुँजीको १०.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश रकम १२ करोड ४७ लाख रुपैयाँभन्दा बढी रहेको छ।

प्रकाशित मिति : November 29, 2026 at 9:44 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/