रास्वपा सांसद निशा डाँगी र मुकुल ढकालले गरे विवाह
१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् । उनीहरूले आज विवाह गरेका हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक तथा आफन्तको उपस्थितिमा विवाह गरेका हुन् ।

निशालाई लिन मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए ।
प्रकाशित मिति : November 26, 2026 at 3:34 pm











