८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

प्रधानमन्त्री बालेनलाई मोदीले दिए गंगाजलसहितको घडा

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् ।

उनीहरूबीच उपहार साटासाट भएको थियो । सो क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्राम उपहार दिएका थिए ।

प्रकाशित मिति : November 23, 2026 at 12:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/