८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटमा बालेनले विशेष बाकसमा रुद्राक्षको माला उपहार दिएका हुन् । साथै, पशुपतिनाथको मन्दिरबाट लगिएको चन्दन पनि बाकसमा राखेर हस्तान्तरण गरेका छन् । त्यसक्रममा मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे ।

प्रकाशित मिति : November 23, 2026 at 12:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/