नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे
१७ कात्तिक, काठमाडौं । नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

दलेलाले नेपालका लागि भारतको आगामी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
प्रकाशित मिति : November 3, 2026 at 4:05 pm








