१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मन्त्रिपरिषदको बैठक बस्दै

१३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

 

प्रकाशित मिति : September 29, 2026 at 12:13 pm