४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? जनउत्थान सामुदायिक लघुवित्तमा कर्मचारी माग

४ असोज, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत पदमा १ जना, कनिष्ठ अधिकृत पदमा ३ जना, व्यस्थापन प्रशिक्षार्थी (करार) पदमा ४ जना, सहायक पदमा ३ जना, कनिष्ठ सहायक पदमा १ जना र प्रशिक्षार्थी सहायक (करार) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

dainiki.com

इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र कम्पनीको बेवसाइटमार्फत दरखास्त आवेदन दिनु पर्नेछ।

प्रकाशित मिति : September 20, 2026 at 1:37 pm