२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

उद्योगमन्त्रीमा सांसद दीपक कुमार साह सिफारिस

२५ भदौ, काठमाडौं । उद्योग मन्त्रीमा सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले सुनसरी-४ का दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई मन्त्रीमा सिफारिस गरिएको हो।

dainiki.com

चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका साह सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैंले दल खोलेका थिए।

प्रकाशित मिति : September 10, 2026 at 4:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/