१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

बाढीले रसुवाको ३ वटा प्रहरी कार्यालयमा क्षति

१० भदौ, काठमाडौं। चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण रसुवाका ३ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको हाे ।

dainiki.com

यी कार्यालय र त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुको विवस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

प्रकाशित मिति : August 26, 2026 at 11:01 am