८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

रास्वपाका सांसद गणेश पौडेलमाथि मसी प्रहार

८ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेललाई मसी प्रहार गरिएको छ । रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले सांसद पौडेललाई मसी प्रहार गरेका हुन् ।

dainiki.com

गढीमाईमा आयोजना गरिएको स्थानीय कार्यक्रम सकेर फर्किने क्रममा उनीमाथि ‘मधेश मुक्ति अभियान’का कार्यकर्ताहरूले कालो मसी प्रहार गरेका हुन्।

प्रकाशित मिति : July 24, 2026 at 12:19 pm