३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, के विषयमा भयो छलफल ?

३२ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

dainiki.com

प्रकाशित मिति : July 16, 2026 at 2:16 pm