२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

२४ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकको सुरुमै प्रतिनिधिसभा सदस्यहरुले विरोध जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

dainiki.com

प्रकाशित मिति : July 8, 2026 at 11:45 am