गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल नियुक्त
१८ असार, काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका रावललाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : July 2, 2026 at 4:14 pm






