१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

१९ जेठ, काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए ।

 

 

प्रकाशित मिति : June 2, 2026 at 1:18 pm