१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

बजेट पारितका लागि मन्त्रिपरिषद्को बैठक सुरू

१५ जेठ, काठमाडाैँ । बजेट पारितका लागि मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरू भएको बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्ने  आर्थिक वर्ष २०८३/८४ को बजेट अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : May 29, 2026 at 3:43 pm