१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

करिब १ अर्ब ८० करोड बराबर चिनियाँ सहयोग स्वीकार गर्ने सरकारको निर्णय

५ जेठ, काठमाडौं । सरकारले ७९.३६ मिलियन चिनियाँ युयान अर्थात् करिब १ अर्ब ८० करोड बराबर नेपाली रूपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अरनिको राजमार्ग मर्मत गर्न उक्त सहयोग रकम स्वीकार्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : May 19, 2026 at 5:51 pm