१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हिरासत मुक्त

१ जेठ, काठमाडौं । इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हिरासत मुक्त हुनुभएको छ । सर्वोच्चको आदेशसँगै उहाँ हिरासतमुक्त हुनुभएको हो ।

प्रकाशित मिति : 20:20