३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएकाे हाे ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम श्री प्रकाश अधिकारी, संखुवासभालाई सङ्घीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 16:42