आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
३० वैशाख, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनुभएको हो ।
प्रकाशित मिति : 16:20









