३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

करिब एक घण्टापछि प्रतिनिधिसभाको बैठक सुरु

३० वैशाख, काठमाडौं । पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक करिब एक घण्टापछि सुरु भएको छ ।

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदम्बेले आफ्ना धारणा राख्नुभएको छ ।

प्रकाशित मिति : 14:58