पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान
२९ चैत, काठमाडाैं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभएकाे छ । प्रधानमन्त्री भट्टराई तथा पूर्व मन्त्री हिसिला यमी आज भारत प्रस्थान गर्नुभएकाे हाे ।
भट्टराई ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रमको प्रमुख वक्ताका रूपमा भारत जान लाग्नुभएकाे उहाँको सचिवालयले जनाएको छ। उहाँ वैशाख २ गते स्वदेश फर्किनुहुनेछ ।
प्रकाशित मिति : 11:47









