१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

हाजिरी जमानीमा रिहा भए बले

२७ चैत, काठमाडौं । कलाकार सागर सम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् । शुक्रबार हाजिरी जमानीमा रिहा भएका उनलाई परिवारको जिम्मा लगाइएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले बताउनुभयाे ।

बले बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । बलेलाई अमेरिकामा एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : April 10, 2026 at 6:43 pm