४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

राष्ट्रपति पौडेलले आज दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

https://www.muktinathbank.com.np/online/loan-application

२७ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : April 10, 2026 at 9:14 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/