४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

इन्स्पेक्टर बिनुकुमारी शाहीसहित ५ जनाले पाए सफाइ

२५ चैत, काठमाडौं । हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनाले सफाइ पाएका छन्। मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले पाँच जनालाई सफाइ दिँदै एक जनालाई दोषी ठहर गरेको हो ।

आपराधिक लाभ लिएको कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते ६ जनाविरूद्ध मुद्दा दायर भएको थियो।

प्रकाशित मिति : April 8, 2026 at 12:37 pm