३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

बूढानीलकण्ठमा एक पुरुष मृत फेला

२५ फागुन, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक पुरुष मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा परिचय नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत फेला परेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 9, 2026 at 2:29 pm