२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

प्रि ओपन सेसनमा करिब साढे १ अंकले घट्यो नेप्से

२७ माघ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेको छ । यस दिन सो सेसनमा नेप्से १.३० अंकले घटेर २६७१.०८ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५९ स्टकको १२७ पटकको कारोबारमा ७४ लाख ५ हजार ८६७ रुपैयाँ ९० पैसाबराबरको २४ हजार ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १०:५६