८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

२ वैशाख, काठमाडौं । २०८३ सालको पहिलो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.९० अंकले बढेर २८३४.५० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ५८ स्टकको १२० पटकको कारोबारमा ३७ लाख ३५ हजार १२३ रुपैयाँबराबरको ७ हजार १०८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 15, 2026 at 10:58 am