२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

२६ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ । यस दिन सो सेसनमा नेप्से ३.१५ अंकले बढेर २७०१.६० को बिन्दुमा बन्द भएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १०:५९