१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

हाजिर जमानीमा छुटे युवराज सफल

१५ माघ, काठमाडाैं । अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन्। उनी बुधबार साँझ हाजिर जमानीमा छुटेको हुन् ।

महान्यायाधीवक्ता सविता भण्डारीविरुद्ध गालीगलौज र भ्रामक प्रचार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १२:५८