हाजिर जमानीमा छुटे युवराज सफल
१५ माघ, काठमाडाैं । अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन्। उनी बुधबार साँझ हाजिर जमानीमा छुटेको हुन् ।
महान्यायाधीवक्ता सविता भण्डारीविरुद्ध गालीगलौज र भ्रामक प्रचार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
प्रकाशित मिति : January 29, 2026 at 12:58 pm









