२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

गायक बाबुल गिरीको कार्यालयमा युवतीद्वारा आत्महत्या प्रयास

१ कात्तिक, काठमाडौँ । चर्चित गायक बाबुल गिरीको काठमाडौँको अनामनगरमा रहेको कार्यालयमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन ।

आफैँलाई जलाउने प्रयास गरेकी ती युवतीलाई भर्खरै प्रहरी र स्थानीयले उद्धार गरेर कीर्तिपुरको वर्न अस्पताल पठाएको छ । युवतीको अनुहार जलेको छ । युवतीसँगै गाएक गिरीलाई पनि  प्रहरीले सँगै लगेको छ ।

घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : October 18, 2025 at 3:22 pm