५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

https://www.muktinathbank.com.np/online/loan-application

२६ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उहाँ अस्पतालमा भर्ना हुनुभएकामा उहाँको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज हुनुभएको हो ।

प्रकाशित मिति : October 12, 2025 at 1:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/