५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026
https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ। शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

प्रकाशित मिति : November 20, 2026 at 9:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/