१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

हालसम्मकै उच्चबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

९ असोज, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोतामा १७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख २३ हजारमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ६८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार ११:०७