२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

अर्थमन्त्री खनालले गरे पदभार ग्रहण, टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय

३० भदौ, काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएको छ । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर मन्त्री खनालले पदभार ग्रहण गर्नुभएको हो ।

खनाललाई अर्थको अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पजि जिम्मेवारी दिइएको छ । पदभार ग्रहण गर्दै मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गर्नुभएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १३:३८