६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु

२४ भदौ, काठमाडौं । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । मंगलबार उपचारका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको

यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : September 9, 2025 at 5:59 pm