२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

संसद भवनभित्र छिरे प्रदर्शनकारी 

२४ भदौ, काठमाडौं । संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शनकारीहरू छिरेका छन् । जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:०८