२६ पुष २०८२, शनिबार | Sun Jan 11 2026

राष्ट्रपति पौडेलको निजी निवासमा प्रदर्शनकारीले गरे तोडफोड

२४ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । राष्ट्रपति पौडेलको बोहोराटारमा रहेको घरभित्रै पसेर प्रर्दशनकारीले तोडफेड गरेका हुन् ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज बिहानैदेखि देशका विभिन्न भागमा आन्दोलन चर्किरहेको छ । प्रर्दशनकारीले नेताका घरघरमा पुगेर आगजनी तथा तोडफोड गरिरेहका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:१२