५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मन्त्रीहरूलाई भैंसेपाटीबाट हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगियो

https://www.muktinathbank.com.np/online/loan-application

२४ भदौ, काठमाडौं । मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो।

नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा लगिएको सुरक्षा निकाय उच्च स्रोतले जनाएको छ। काठमाडौँ र देशभर जेनजीको आन्दोलन चलिरहेको छ। काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : September 9, 2025 at 1:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/