५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

समाचार संकलनमा खटिइएका चार पत्रकार घाइते

https://www.muktinathbank.com.np/online/loan-application

२३ भदौ, काठमाडौँ । ‘जेनजी’ प्रदर्शनको समाचार संकलनमा खटिएका चार पत्रकार घाइते भएका छन् । नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार संकलन गर्न खटिएका पत्रकारहरु श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल घाइते भएका नेपाल पत्रकार महासंघले जनाएको छ ।

घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले घाइते पत्रकारको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : September 8, 2025 at 4:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/