१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

१९ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति : September 4, 2025 at 2:27 pm