६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

सिद्धार्थ क्यापिटलले घोषणा गर्यो लाभांश

१९ भदौ, काठमाडौं । सिद्धार्थ क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको भदै १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा अपरान्ह साढे ४ बजे १४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : 12:02