६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

१९ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यस दिन सो सेसनमा नेप्से २.५१ अंकले घटेर २७२३.८१ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३६ स्टकको ६७ पटकको कारोबारमा ३ करोड ७१ लाख ३ हजार ३७७ रुपैयाँ ८० पैसाबराबरको २३ हजार २७१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:59