५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

प्रधानमन्त्री ओली बेइजिङमा

https://www.muktinathbank.com.np/online/loan-application

१७ भदौ, चीन । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ पुग्नुभएको हो । त्यसअघि प्रधानमन्त्री र उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।

प्रकाशित मिति : September 2, 2025 at 11:54 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/