७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको  हो ।

एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका थिए ।

प्रकाशित मिति : August 29, 2025 at 4:21 pm