७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नेप्सेमा थप २१ लाख कित्ता बोनस सेयर सूचिकृत

१३ भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनाइटेड अजोड इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस बापतको २१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको  डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : August 29, 2025 at 2:38 pm