१० असार २०८३, बुधबार | Wed Jun 24 2026

माओवादी पदाधिकारी बैठक स्थगित

८ भदौ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि बिहीबार बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

प्रकाशित मिति : August 24, 2025 at 12:40 pm